हपक

Romanized: hapak, hapaka

बढ्ता गर्मीले गर्दा हुने निसासिँदो अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

1
बढ्ता गर्मीले गर्दा हुने निसासिँदो अवस्था।

सम्बन्धित शब्दहरू