हसुर्नु

Romanized: hashurnu, hasurnu

धेरै मात्रामा भोजन गर्नु; गुतार्नु (निन्दार्थमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
धेरै मात्रामा भोजन गर्नु; गुतार्नु (निन्दार्थमा)।
२.
मन नपर्ने गरी खानु; घिच्नु ।।

सम्बन्धित शब्दहरू