हाम्म
Romanized: haamma, haamm, hamm, hamma
ससाना केटाकेटीलाई अँगालो मार्न वा काख लिन बोलाउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [हाम्+म]
१.
ससाना केटाकेटीलाई अँगालो मार्न वा काख लिन बोलाउने गरी।
२.
(नाम)
अङ्कमाल; अँगालो (बालबोलीमा)।