हिमखण्ड

Romanized: himakhand, himakhanda

असिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असिना।
२.
हिउँको टुक्रा; हिमकण।
३.
हिउँले ढाकेको क्षेत्र; हिउँ भएको ठाउँ।

सम्बन्धित शब्दहरू