असमनेत्र
Romanized: asamanetr, ashamanetra, ashamanetr, asamanetra
जोर आँखा नभएको; कानो; एक आँखे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जोर आँखा नभएको; कानो; एक आँखे।
२.
विषम वा बिजोर आँखावाला देवता; महादेव।