उपयुक्त
Romanized: upayukt, upayukta
उपयोगमा ल्याइएको; काममा लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उपयोगमा ल्याइएको; काममा लागेको।
२.
ठीक; उचित।