कर्महर
Romanized: karmahar, karmahara
कर्मकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कर्मकर।
२.
कर्महारा।
३.
काम गरेर मात्र जीविका चलाउने; कर्मजीवी।