गुणयुक्त

Romanized: gunayukt, gunayukta

गुणले भरिएको; गुणवान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत गुण+युक्त]

1
गुणले भरिएको; गुणवान्।

सम्बन्धित शब्दहरू