छाम्म
Romanized: chhaamma, chhaamm, chhamma, chhamm
काँच, पातला धातुका पाता आदि एकाएक भुइँमा झर्दा वा फुट्दाको झै ध्वनि उत्पन्न हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छर्थ्याम्+म]
१.
काँच, पातला धातुका पाता आदि एकाएक भुइँमा झर्दा वा फुट्दाको झै ध्वनि उत्पन्न हुने किसिमले।
२.
त्यस्ता वस्तु त्यसरी झरेर वा फुटेर; झर्त्याम्म।