जर्काउनु

Romanized: jarkaaunu, jarkaunu

जुरुक्क उठाउनु; उचाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जुरुक्क उठाउनु; उचाल्नु।
२.
जरैसमेत उखेल्नु।
३.
कान निमोठ्नु।
४.
जगल्ट्याउनु। प्रे.क्रि. जर्कने पार्नु; जर्कन लाउनु।

सम्बन्धित शब्दहरू