ढाम्म

Romanized: dhaamma, dhaamm, dhamm, dhamma

आवाजसाथ एकैपल्ट ढामढुम हुने वा बन्द हुने किसिमले; ढ्याम्म; ड्याम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
आवाजसाथ एकैपल्ट ढामढुम हुने वा बन्द हुने किसिमले; ढ्याम्म; ड्याम्म।

सम्बन्धित शब्दहरू