ढुन्काउनु
Romanized: dhunkaaunu, dhunkaunu
छिटो छिटो यताउति पल्टाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
छिटो छिटो यताउति पल्टाउनु।
२.
बाँधेर लडाउनु।