पणम

Romanized: panam, panama

आलोपालो गरी परस्परमा एकअर्काले काम गरिदिने चलन; पर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आलोपालो गरी परस्परमा एकअर्काले काम गरिदिने चलन; पर्म।

सम्बन्धित शब्दहरू