परसवर्ण

Romanized: parasavarn, parasawarna, parasawarn, parashavarna

पछिल्लो वर्णसँग समान हुने प्रक्रिया; त्यस्तो समीभवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पछिल्लो वर्णसँग समान हुने प्रक्रिया; त्यस्तो समीभवन।

सम्बन्धित शब्दहरू