पुरुषनक्षत्र

Romanized: purushanakshatra, purushanakshatr, purusanakshatra, purushanaksatra

ज्योतिषशास्त्रअनुसार भाले जातका नक्षत्रहरूको एक वा समष्टि; हस्त, मूल, श्रवण, पुनर्वसु, मृगशिरा र पुष्यमध्ये… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्योतिषशास्त्रअनुसार भाले जातका नक्षत्रहरूको एक वा समष्टि; हस्त, मूल, श्रवण, पुनर्वसु, मृगशिरा र पुष्यमध्ये कुनै एक नक्षत्र।

सम्बन्धित शब्दहरू