फकाउनु

Romanized: phakaaunu, fakaaunu, fakaunu, phakaunu

कसैलाई आफ्नो बनाउने प्रयत्न गर्नु; मनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [फक्क+आउ+नु]

१.
कसैलाई आफ्नो बनाउने प्रयत्न गर्नु; मनाउनु।
२.
मानसिक अशान्ति वा तुलबुल्याइँ हटाई सान्त्वना दिनु।
३.
कसैलाई लोभलाचल देखाएर आफ्नो कार्य सिद्ध गर्ने प्रयत्न गर्नु; लोभ्याउनु; लोभमा पार्नु।
४.
फुस्ल्याउनु; लहस्याउनु।

सम्बन्धित शब्दहरू