बकाउनु
Romanized: bakaaunu, bakaunu
सोधपुछ गरेर कसैलाई केही कुरा बक्न लगाउनु; बयान गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [बक्+आउ+नु]
1
सोधपुछ गरेर कसैलाई केही कुरा बक्न लगाउनु; बयान गराउनु।