भयापझुप
Romanized: bhayaapajhupa, bhayaapajhup, bhayapajhup, bhayapajhupa
सबै जना मिलेर एकदम काम फत्ते गर्ने गरी; छिटो-छिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झ्याप्+अ (द्वि.)]
१.
सबै जना मिलेर एकदम काम फत्ते गर्ने गरी; छिटो-छिटो।
२.
बत्ती आदि एकै निमेषमा निभ्ने वा निभाउने गरेर।