भवाप्प
Romanized: bhavaappa, bhavaapp, bhawaappa, bhavapp
एकाएक ढाक्ने वा छोप्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झप् > भवाप्+प]
१.
एकाएक ढाक्ने वा छोप्ने गरी।
२.
अपर्झट बत्ती निभ्ने किसिमले।