हवाप्प
Romanized: havaappa, havaapp, hawaappa, havapp
ठुलो भाँडामा सानो वस्तु एकै चोटि पस्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ह्वाप्+प]
१.
ठुलो भाँडामा सानो वस्तु एकै चोटि पस्ने गरी।
२.
खाँदा ठुलो गाँस हालेर।