भवाम्म
Romanized: bhavaamma, bhavaamm, bhawaamma, bhavamm
एकै झमटमा पानीको गहिराइमा हाम फाल्ने चालसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झम् > भवाम्+म]
1
एकै झमटमा पानीको गहिराइमा हाम फाल्ने चालसँग।