मकर काँची
Romanized: makara kaamchi, makara kamchi, makara kaanchi, makara kanchi
तिउरेका ढबका गुलाफी वा सेता फूल फुल्ने, पुरुनीका जस्ता कलेजी रङका छिर्कामिर्का परेका र ऐंसेलुका आकारका पात… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तिउरेका ढबका गुलाफी वा सेता फूल फुल्ने, पुरुनीका जस्ता कलेजी रङका छिर्कामिर्का परेका र ऐंसेलुका आकारका पात हुने, विशेष गरी भिरपहरामा पलाउने, त्यसै वा अचार बनाएर खान हुने अमिलो रस भएको बुटो।