मपाईं
Romanized: mapaaim, mapaain, mapain, mapaaing
आफैंले आफूलाई ठुलो वा सम्मानित ठहऱ्याउने चाल; आत्माभिमान; बडप्पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [म+पाईं]
1
आफैंले आफूलाई ठुलो वा सम्मानित ठहऱ्याउने चाल; आत्माभिमान; बडप्पन।