मुनक्का
Romanized: munakkaa, munakk, munakka
ठुलो खालको किसमिस वा सुकाइएको अङ्गुर; दाख; मनक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मुनक्क]
1
ठुलो खालको किसमिस वा सुकाइएको अङ्गुर; दाख; मनक्का।