रणत्कार
Romanized: ranatkaara, ranatkaar, ranatkar, ranatkara
धनुको ताँदो फट्कार्दा झनझनाएर आउने आवाज; झणत्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धनुको ताँदो फट्कार्दा झनझनाएर आउने आवाज; झणत्कार।