रूक्ष
Romanized: ruksha, ruksh, ruks, rooksha
चिल्लो, पोसिलो वा मसिनु नभएको; रुखो; फुस्रो; खस्रो; सुक्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चिल्लो, पोसिलो वा मसिनु नभएको; रुखो; फुस्रो; खस्रो; सुक्खा।
२.
बिझाउने; कर्कश; कठोर।