लर्काउनु

Romanized: larkaaunu, larkaunu

लट्काउनु; झुन्ड्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
लट्काउनु; झुन्ड्याउनु।
२.
हिस्स्याएर फर्काउनु।

सम्बन्धित शब्दहरू