लुंडे

Romanized: lunde, lungde, lumde

ससाना पात र रातो डाँठ हुने एक जातको साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ससाना पात र रातो डाँठ हुने एक जातको साग।
२.
ढिंडो, खोले आदि पकाइने, मुख फराक भएको र बिंड नभएको भाँडो; भुजङ्गो।

सम्बन्धित शब्दहरू