विकाशी
Romanized: vikaashi, vikashi, wikaashi, vikaasi
प्रकट हुने; देखिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रकट हुने; देखिने।
२.
फुल्ने; खुल्ने।