शीत्कार

Romanized: shitkaara, shitkaar, shitkara, sitkaara

अत्यधिक आनन्द वा आकस्मिक पीडाका क्षणमा मुखबाट निस्कने केवल 'सी-सी' को अव्यक्त ध्वनि। सम्भोगका समयमा मुखबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अत्यधिक आनन्द वा आकस्मिक पीडाका क्षणमा मुखबाट निस्कने केवल 'सी-सी' को अव्यक्त ध्वनि। सम्भोगका समयमा मुखबाट निस्कने आवाज।

सम्बन्धित शब्दहरू