सउँ
Romanized: saun, shaum, shaun, saum
कसम; वाचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कसम; वाचा।
२.
धानको खेतमा धानजस्तै देखिने घाँस; सामा।
३.
सोमवारलाई भनिने शब्द; सउँबार।