सफा ट्याम्पो
Romanized: saphaa tyaampo, sapha tyaampo, saphaa tyampo, safaa tyaampo
ब्याट्री वा ग्याँसबाट चल्ने भएकाले धुवाँ नफाल्ने ट्याम्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ब्याट्री वा ग्याँसबाट चल्ने भएकाले धुवाँ नफाल्ने ट्याम्पो।