सर्वतन्त्र स्वतन्त्र
Romanized: sarvatantra svatantr, sarvatantra swatantra, sarwatantra svatantra, sarvatantra swatantr
कसैको पनि नियमकानुनको बन्देजमा रहनु नपर्ने; सर्वथा स्वतन्त्र; स्वच्छन्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कसैको पनि नियमकानुनको बन्देजमा रहनु नपर्ने; सर्वथा स्वतन्त्र; स्वच्छन्द।