सायक
Romanized: saayaka, saayak, sayak, shaayaka
धनुको ताँदोमा अड्याएर तन्काई वेगसित हुत्याइने अस्त्र; बाण; शर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
धनुको ताँदोमा अड्याएर तन्काई वेगसित हुत्याइने अस्त्र; बाण; शर।