सिँगाने भेडा

Romanized: simgaane bhedaa, simgaane bheda, simgane bhedaa, singaane bhedaa

ढाडमा शङ्खजस्तो खबटो बोकेर घस्रिएर हिँड्ने मासुको सिङ भएको एक जातको किरो; सङ्खे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
ढाडमा शङ्खजस्तो खबटो बोकेर घस्रिएर हिँड्ने मासुको सिङ भएको एक जातको किरो; सङ्खे।

सम्बन्धित शब्दहरू