सोँट्ठाउनु

Romanized: somtthaaunu, sontthaaunu, sontthaunu, shomtthaaunu

मोटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
मोटाउनु।
२.
मोटो लट्ठी वा कोर्राले हिर्काउनु; सोँट्ठाले हिर्काउनु।

सम्बन्धित शब्दहरू