स्वाम्म

Romanized: svaamma, svaamm, swaamma, svamm

तिखो टुप्पो भएको वस्तुले कुनै ठाउँमा अप्रत्याशित रूपले घोच्ने वा रोप्ने गरी; वम्म; ख्वाम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल स्वाम्+म]

1
तिखो टुप्पो भएको वस्तुले कुनै ठाउँमा अप्रत्याशित रूपले घोच्ने वा रोप्ने गरी; वम्म; ख्वाम्म।

सम्बन्धित शब्दहरू