हास्य व्यङ्ग्य
Romanized: haasya vyanggya, haasya vyanggy, hasya vyanggya, haasya wyanggya
छेडखानका साथै हाँसो उठाउने कामकुरो; हँसाउने र छेडपेच हान्ने काम; हास्य र व्यङ्ग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
छेडखानका साथै हाँसो उठाउने कामकुरो; हँसाउने र छेडपेच हान्ने काम; हास्य र व्यङ्ग्य।
२.
साहित्यमा यथार्थ तर अनुचित काम-कारबाहीमाथि हँसाउने गरी गरिने व्यङ्ग्य।
३.
साहित्यमा विशेषतः कथा, कविता, निबन्ध आदिका माध्यममा प्रयोग गरिने एक शिल्प।