ह्वाप्प
Romanized: hvaappa, hvaapp, hwaappa, hvapp
खाँदा ठुलो गाँस हालेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ह्वाप]
१.
खाँदा ठुलो गाँस हालेर।
२.
ठुलो भाँडामा सानो वस्तु एकैचोटि पस्ने गरी।