रेखाबन्ध

Romanized: rekhaabandha, rekhaabandh, rekhabandh, rekhabandha

ना. [सं.] कुनै विवादास्पद ठाउँमा व्यवस्थित तरिकाले सीमा छुट्ट्याउन लगाइने चिह्न; सीमारेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै विवादास्पद ठाउँमा व्यवस्थित तरिकाले सीमा छुट्ट्याउन लगाइने चिह्न; सीमारेखा।

सम्बन्धित शब्दहरू